‘लप्पन छप्पन २’को टिजर रिलिज

काठमाडौँ । चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ ।

चलचित्रमा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री