DishHomeको Reality TV मा चम्सुरीसगँ चिया गफ

काठमाडौं। DishHomeको Reality TV च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७स्३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ ।

विगत १५ बर्ष देखि चम्सुरीूको उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दै छिन।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा मा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्। कार्यक्रम को पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री