मनॊरञ्जन

कैट्रिनाको नजरमा रणवीर असल साथी

एजेन्सी । कैट्रिना कैफ आफ्ना पूर्वप्रेमी रणवीर कपुरलाई अहिले ‘असल साथी’ बताउने गर्छिन् ।  अहिले उनीहरुले अभिनय गरेको फिल्म जग्गा जासुस  रिलिजको तयारीमा छ । यो फिल्मबाट रणवीर निर्मातासमेत बनेका छन् । अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ फिल्ममा सँगै काम गर्दा यो जोडी प्रेममा परेको थियो । पाँच वर्षसम्म चलेको उनीहरुको प्रेम २०१६ मा टुटेको थियो ।

पुरा पढ्नुहॊस »

किरण केसीले आफ्नो ६० औं जन्मदिनमा सम्मान सहित विभिन्न कार्यक्रम

काठमाडौं। नेपालको हास्य कलाकारिता क्षेत्रका एक ख्यातिप्राप्त अभिनेता किरण के.सी.ले आफ्नो ६० औं जन्मोत्सव एक समारोह आयोजना गरेर  मनाएका छन् । हास्यव्यङ्ग र नृत्य प्रस्तुतिहरुका साथ मनाएको जन्म दिनको कार्यक्रममा विभिन्न कलाकारहरु र एक जना चलचित्र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित हुने पत्रकार विजयरत्न तुलाधरलाई नगद दस हजार रकम र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने अग्रज हास्य कलाकार रमेश के.सी. मट्टारेलाई पनि नगद राशी दस हजार सहित …

पुरा पढ्नुहॊस »

मेरो तन, मन, सबथोक कला क्षेत्र

मन्जिता के.सी माेडल तथा नायिका  सर्लाही लालबन्दीमा जन्मिएकी मन्जिता केसी आकर्षक व्यतित्व, सुन्दर मुहार, मिलेको जिउडालकी धनी छिन् । व्यबस्थापन संकायमा स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी मोडलबाट नायीकासम्मको यात्रा पार गरी सकेकी छिन् । चर्चित मोडल मध्येकी एक मन्जिता   केसीसँग संवाददाता रश्मी महतले गरेको अन्तरवार्ता । आजभोली केमा व्यस्त हुनुहुन्छ ? म्यूजिक भिडियोसँगैै स्टेज कार्यक्रमहरुमा व्यस्त छु । कला क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ? म यो क्षेत्रमा २०६८ सालदेखि प्रवेश गरेको हँु …

पुरा पढ्नुहॊस »

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको बिहे हुँदै

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर शुक्रवार वैवाहिक जीवनमा बाँधिँदै छन् ।यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा भर्इरहेकाे छ । केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।

पुरा पढ्नुहॊस »

राजधानीमा मिसेस गुरुङ्ग २०१७ प्रतियोगिता आयोजना हुदै

काठमाडौं । एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट अडिसन राउण्ड सुरु हुने र प्रतियोगितालाई नक्साल स्थित होटल क्राउन प्लाजाले हस्पिटीलिटी पार्टनरको रुपमा सहयोग गर्नुका साथै उक्त स्थानमा अडिसन गर्ने प्रवन्ध मिलाएको छ । विभिन्न जनजाति ,भेषभुसा एंव संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जातजातिसंग सम्बन्धीत सांस्कृतिक भेषभुा तथा रहन सहनमध्ये गुरुङ्ग जातिको कला ,संस्कृति भेषभुषा रीति रिवाज एंव …

पुरा पढ्नुहॊस »

बिवाह गर्ने सोच छैन अहिलेनै

जान्वी बोहोरा, नायीका  तपाईले ०६२ देखी रंगमञ्चबाट कलाकारिताको क्षेत्रमा प्रवेश गर्नुभएको रैछ, लामो समय भएछ हैन ? मैले रंगमञ्चबाट कलाकारिताको सुरुवात गरेकी हुँ । स्कूल पढ्दादेखिनै मलाई कलाकारीता क्षेत्रमा रुची थियो । लामो समय भयो नी । रंगमञ्चमा त तपाँई जानुकाको नामले चिनिनुहुँदो रैछ नी ? रंगमञ्चमा भन्दा पनि मलाई ड्याडी ममीले मायाँ गरेर जानुका भनेर बोलाउनुहुन्छ । फिल्मी यात्रामा तपाईको पहिलो चलचित्र कुन हो ? ‘सपना तिम्रो मेरो’ पहिलो …

पुरा पढ्नुहॊस »

हाँस्यमैं आउँछ मजा

नीरु खड्का (ठ्याँसकुमारी), हाँस्य कलाकार यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? सानो हुँदा ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ भन्ने गीत हेर्दा आफू ठूलो भएर नायीकाको रुपमा त्यो गीतमा जस्तै नाँच्ने सपना देख्थें । तर कला क्षेत्रमा भने आउने कुनै सोच बनाएको थिईन । नर्श बन्ने चाहना थियो । १४ वर्षको उमेरमा नै आमा गुमाएकाले केहि समय अध्ययनलाई निरन्तरता दिन सकिन । कलाकारिता क्षेत्रमा प्रवेश गरें । अध्ययनलाई निरन्तरता दिन सकिन …

पुरा पढ्नुहॊस »