सञ्चारकर्मी अनिता विन्दुको तीज गीत (भिडियोसहित)

सन्चारकर्मी अनिताको अनिता बिन्दुले  ‘प्यारो माइती’ शीर्षकको तीज गीत बजार ल्याएकी छिन् । नेपाल टेलिभिजनकी समाचार वाचिका तथा पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले आमा दिदी बहिनीको पीर ब्यथा समेटेर तिज गीत गाएको  वतार्इन् । उनका गीतकाे शब्द अनुसार चेली जतिसुकै सम्पन्न भएपनि माइती नै सबै भन्दा प्रिय लाग्ने भाव दिन्छन् । अनिताले अघिल्लो वर्ष  म मन पराइन लाइन बरिलै… भन्दै तीजको गीत ल्याएकी थिईन् । डाडा पाखामै हुर्किएकी अनिताले टिपीकल भाकामा तीज गीत गाएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री