आमा बनिन् सन्नि लियोन

एजेन्सी,  सन्नी लियोन आमा बनेकी छिन् । केहिदिन अघि आफु आमा बन्न चाहेको र चाँडै दुई बाट तीन जना बन्ने योजना बताएकी थिइन्  । उनले महाराष्ट्रको लातुर जिल्लाको  दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् । घर ल्याए लगतै सन्नी लियोन र उनका पति डेनियल वेबरले ति बालिकाको नाम निशा कौर वेबर राखेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री