नायिका कंगना रनावत घाइते

बलिउडकी नायिका कंगना रनावत   चलचित्र ‘मणिकर्णिका -द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी छिन् । कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भएकी हुन् । कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । उनको निधारमा १५ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । डाक्टरका अनुसार कंगनाको निधारमा घाउको चोट लामो समयसम्म देखिनेछ । उनलाई एक साता अस्पतालमा राखिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री