काठमाडौं । अभिनेत्री केकी अधिकारी पनि निर्मात्री बन्ने भएकी छिन् । फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अधिकारी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी छिन् । केकीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् । केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् ।
तपाईंको प्रतिकृया




