मनॊरञ्जन

‘मुटुभित्र तिम्रो’ गीतमा अञ्जली अधिकारीको बोल्ड अवतार (भिडियोसहित)

काठमाडौं । चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत हिजो (आइतबार) मात्रै ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् । भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । …

पुरा पढ्नुहॊस »

चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक (भिडियाे)

काठमाडाैँ । चलचित्र ‘गीत गजल’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । भारतको गोवार नेपालमा छायांकन गरिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । यो चलचित्र असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचरिङ गरिएको छ । यो चलचित्र यी …

पुरा पढ्नुहॊस »

ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी

काठमाडाैँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् । त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । …

पुरा पढ्नुहॊस »

‘रातो गलबन्दी’ केकी र बुद्धि तामाङ (टे्लरसहित)

काठमाडौं । समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । …

पुरा पढ्नुहॊस »

डेब्यू निर्देशनमै विनोदलाई राष्ट्रिय चलचित्र अवार्ड

काठमाडौं । निर्देशक विनोद पौडेलले डेब्यू निर्देशनमै राष्ट्रिय चलचित्र अवार्ड जितेका छन् । गत वर्ष विनोदले निर्देशन गरेको चलचित्र ‘बुलबुल’बाट उनले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन् । उक्त अवार्ड चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको छ । बोर्डले अवार्ड शुक्रबार वितरण गरेको थियो । चलचित्र ‘बुलबुल’ बाटै स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । ‘बुलबुल’ विदेशी गएको श्रीमान पर्खेर बुद्ध शसुरा र सानी छोरीलाई आफ्नै श्रमको कमाइले पालेर बसिरहेकी …

पुरा पढ्नुहॊस »

फ्राइडे रिलिज : आजदेखि ‘सानो मन’ प्रदर्शनमा

काठमाडाैँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘सानो मन’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । सुरुवातमा यो चलचित्र असार २० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो  । तर, अन्तिम समयमा आएर प्रचारप्रसारका लागि समय अपुग भएको भन्दै एक हप्ता पछि सारिएको थियो । चलचित्रमा  शिल्पा मास्के र आयुष्मान देशराज जोशीको प्रेम, रोमान्स र पीडा देखाइएको छ । दुई मुख्य पात्रको सम्बन्धमा आइपरेका उतार चढावलाई चलचित्रले …

पुरा पढ्नुहॊस »

अभिनेत्री शिल्पासँग छवीले मागे माफी

काठमाडौँ ।  छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । केही दिन अगाडि नायिका शिल्पाले श्रीमान छवीले आफूमाथि हिंसा गरेको भन्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएकी थिइन् । ओझाले श्रीमतीमाथि कुनैपनि दुव्र्यवहार नगर्ने सहमतिपत्रमा उल्लेख छ । साथै ओझाले शिल्पाको सुरक्षामा आँच नपुर्याउने भन्दै उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ओझाले शिल्पासँग माफी पनि मागेका छन् ।

पुरा पढ्नुहॊस »

शिल्पा र छविलाई छलफलका लागि बोलायो प्रहरीले

काठमाडौं । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता उनका पति छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ । शिल्पाले छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् । “घरेलु हिंसाको उजुरी परेपछि आज दुवै पक्षलाई हामीले बोलाएका छौं,” महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले भने, “आजको छलफलपछि  थप अनुसन्धानको प्रक्रिया अगाडि जाने छ ।” नायिका रेखा थापासँग सम्बन्ध …

पुरा पढ्नुहॊस »

रिपोर्टरसँग झगडापछि पत्रकार संघद्वारा कंगना रनौट प्रतिबन्ध, एकताले मागिन् माफी

काठमाडाैँ । केही दिनअघि फिल्म ‘जजमेन्टल हे क्या’ को ‘द बखरा सङ्ग’ को लञ्चिङ कार्यक्रममा कंगना रनोटले भारतीय पत्रकार जस्टिन रावमाथि आफ्नो रिस पोखेकी थिइन् । उनको यस्तो व्यवहारपछि पत्रकार संघ (इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया) रुष्ट छ र उनीसँग माफीको माग गरिरहेका छन् । संघले कंगनालाई प्रतिबन्ध गरेको घोषणा गर्दै एकता कपुरलाई यसबारे चिट्ठी लेखेका छन् । यसैबीच एकताको फिल्म प्रोडक्सन कम्पनी बालाजी टेलिफिल्म्सको तर्फबाट एक आधिकारिक बयान जारी …

पुरा पढ्नुहॊस »

सांसद कोमल वेलीले ल्याइन् तीज गीत ‘छड्के तिलहरी’

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ । यस्तैमा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले पनि नयाँ तीज बजारमा ल्याएकी छिन् । राजनीतिमा अगाडि बढ्दै गरेकी वलीले उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन् । ‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ । एकनारायण भण्डारीको …

पुरा पढ्नुहॊस »