शिव परियारको ‘पाप लाग्ला कि’ (भिडियो)

काठमाडौं । गायक शिव परियारको आवाजमा “पाप लाग्ला कि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

संगीतकार प्रमोद पन्तको संगीत तथा गीतकार मनोज बराकोटीको शब्दमा बनेको म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको छ।

सम्पादन तथा कलर पदम सुवेदी र मिलन श्विकर्माले गरेका छन् । पञ्जावको सुन्दरता समेटएिको भिडियोमा सिम्रन लामाको अभिनय रहेको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री