गायक दिनेश गौतमको ‘पैसाकै लागि बाँच्छ मान्छे’ को भिडियो सार्वजनिक

काठमाडौँ । गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ ।गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ ।  यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् ।

भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छिन् ।  गीतमा निरु खड्का,  सितादेवी घिमिरे,कृष्ण र साईली, सुष्मा, प्रकाश,शेर खान र स्तुती गौतमको अभिनय छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस