काठमाडौँ । गायक टंक बुढाथोकी र स्मिता दाहालको स्वरमा नयाँ गीत चिटिक्कै परी बसु सार्वजनिक भएको छ ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।
तपाईंको प्रतिकृया




