कुमारी हल बन्द

काठमाडाै । काठमाण्डौको कमलपोखरीमा अवस्थित कुमारी हल बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुने भएकाे हाे । क्यूएफएक्स कुमारी हलमा दर्शकहरुको मारामारी हुने गर्छ ।

कुमारी हल मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्न लागिएकाे छ। हल बन्द हुने भएपछि प्रदर्शनरत चलचित्रको शो हटाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री