उर्जा

Energy related news.

बन्दाबन्दीको समयमा गाउँमा पुग्यो पहिलोपल्ट बिजुली

मेलम्चीे । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेकी हुन् । वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताए । हालसम्म वडा नं ३ …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य जारी

काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन शुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ । अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा अहिले विद्युतको तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी क्षेत्रमा आज र भोलि बत्ती नआउने

काठमाडौं । काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको छ। कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आइतबार र सोमबार बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट …

पुरा पढ्नुहॊस »

बन्दाबन्दीमा पनि जलविद्युत् निर्माणको काम धमाधम

जुम्ला । जुम्लाको तिला गाउँपालिका-७ मा निर्माणाधीन तिला लघु जलविद्युतको काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने जलविद्युत् गाउँपालिकाको गौरवको अयोजना भएकाले निर्माण थालिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । गाउँपालिकाको समपुरक कोषमा सङ्घीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा रु दुर्ई करोड ८९ लाख र जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतको …

पुरा पढ्नुहॊस »

जलविद्युत् आयोजनाका काम कतै धमाधम, कतै ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट उत्पन्न संकटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ । चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म …

पुरा पढ्नुहॊस »

विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा

काठमाडौं । नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलमा परेको हो । विद्युत् नियमन आयोगले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेका बेला बन्दाबन्दी घोषणाले निर्धारित सार्वजनिक सुनुवाइ समेत स्थगित भएको छ । आयोगले यही चैत १४, १५ र १७ गतेका लागि नेपाल विद्युत् प्राधिकरणले पेस गरेको महसुल निर्धारण प्रस्तावमाथि सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणको नाफा १० अर्ब ६७ करोड, कुलमान भन्छन्- ‘अबका दिन झन सुनौंलो हुनेछ’

काठमाडौं । नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर आएदेखि नै संस्थाको सुधार र सुशासनमा जोड दिँदै आएका कुलकमान घिसिङको सबल नेतृत्व र उनलाई सदैव काम गर्न मार्ग निर्देशन गरिरहने ऊर्जा, जलस्रोत तथा …

पुरा पढ्नुहॊस »

नौ सय मेगावाटको अरुण तेस्रोको काम स्थगित

खाँदबारी । कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र …

पुरा पढ्नुहॊस »

पाँच वर्षभित्र ५० अर्बको विद्युत् निर्यात गर्ने नेपाल विद्युत्प्रा धिकरणकाे योजना

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६-७७  देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७-०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ । चालू वर्षमा विद्युत् निर्यात …

पुरा पढ्नुहॊस »

विद्युत महशुल समायोजन गर्ने सरकारको तयारी, खपत बढाउन महशुल घटाउने प्रस्ताव

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल समायोजन प्रक्रिया अघि बढाएको छ । जति विद्युत खपत गर्यो उक्ति कम महशुल लाग्ने गरी समायोजन प्रक्रिया बढाउने भएको हो । विद्युत प्राधिकरणले १४ प्रतिशत सम्म विद्युत भाउ बढाउन पठाएको प्रस्तावमा आयोगले छलफल थालेको छ । अब, छिटै सार्वजनिक सुनुवाई गरी महशुल सार्वजनिक गर्ने आयोगले जनाएको छ । अहिले विद्युत प्राधिकरणको महशुल दर हेर्यो भने जतिधेरै विद्युत खपत ग¥यो उतिनै महशुल तिर्नुपर्छ । …

पुरा पढ्नुहॊस »