प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाण्डाै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।…

सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार

काठमाडाैँ । सुन आज प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको…

नमुना बन्दै भेरी-बबई डाइभर्सन

काठमाडाैँ । नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ…

१२ वर्षछि जापान उड्दै निगमको जहाज, आइतबारदेखि टिकट

काठमाडाैँ । वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ। यसअघि निगमले…

नेपाल स्टक एक्सचेन्जको शाखारहित ब्रोकर सेवा अवधारणाकाे तयारी सुरु, धितोपत्र बोर्डमा प्रस्ताव

काठमाडौँ । ब्रोकर नभएका कारण दोस्रो बजारमा शेयर कारोबार गर्न नपाउने अवस्थाको अन्त्य गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शाखारहित…

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट मुख्य…

१५औं योजनाको आधारपत्र स्वीकृत : ५ वर्षमा ९७ खर्ब ७७ अर्बभन्दा बढी लगानी गर्ने योजना

काठमाडौं । सरकारले १५औंं योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरेको छ । वैशाख १७ को मन्त्रिपरिषद् बैठकले उक्त…

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्याे

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको…

पोखरा फाइनान्सले कमायो ६ करोड ५३ लाख नाफा

काठमाडौँ । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास ६ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।…

सुनको भाउ पुन: घट्यो

काठमाडौं । विगत ४ दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ । भाउ घट्दै जाने क्रममा बिहीवार सुनको भाउ तोलामा…

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बैशाख १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०० पैसा तोकेको छ ।…

धितोपत्र बजारमा पहिलो पटक ‘ओपन इन्ड म्युचुअल फण्ड’ स्कीम आउँदै

काठमाडाैँ । धितोपत्र बजारमा पहिलो पटक ओपन इन्ड (खुल्लामुखी) म्युचुअल फण्डको योजना आउने भएको छ। धितोपत्र बोर्डले ‘एनआइबिएल सहभागिता फण्ड’…

ताजा सामाग्री