आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बैशाख १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६० पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १० पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ९६  पैसा र बिक्रिदर ३६६ रुपैयाँ ९४ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after