सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार

काठमाडाैँ । सुन आज प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस