राष्ट्रिय वाणिज्य बैकको शाखा बाराको गंजभवानीपुरमा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा  २०६ औं शाखा  संचालनमा ल्याएको छ ।उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य  जनककुमार बरालले समुद्घाटन गरेका छन् । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after