बैंकिङ्ग

भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता

काठमाडौं । भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता भएको छ। प्रभु बैंक लिमिटेडका ग्राहकतथाकर्मचारीहरुलाई बिराटनगर – ७,मोरङ्गस्थित भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि (बीईजीसीएल)ले अन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि सर्जरी, शल्यक्रिया, पावरचस्मा, औषधीखर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो। एक समारोहकाबिच भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टरप्रालिका संचालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रिकुमार कटवालले …

पुरा पढ्नुहॊस »

कामु सीईओ खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । उनले कायममुकायम सीईओको रूपमा काम गर्दै आएका थिए । बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्ष रहने बैंकका नियुक्तिपत्रमा उल्लेख गरिएको छ । यसअघि सीईओ नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको थियो ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा हरियाली अभियान अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी- १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो । कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु-याउने बताएको छ । कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा …

पुरा पढ्नुहॊस »

प्रभु बैंक, होटल सरोवर र किङ्गस लाउन्ज पोखराबीच विशेष छुट सम्झौता

काठमाडौं । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मिति २०८१/०२/०८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। यस अन्तर्गत बैंकले जुम्ला, कालिकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ। हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र श्री सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालीन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व। श्री लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिएको छ । यस अवसरमा बैंकले विज्ञप्तिमार्फत आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै २ लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । विगत २२ वर्ष देखि निरन्तर …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता, १० प्रतिशत छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम, भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएकाे छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल भिन्टाज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले होटेल भिन्टाज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकले गुणस्तरिय …

पुरा पढ्नुहॊस »
This will auto close after