बैंकिङ्ग

लक्ष्मी र सनराइज मर्जर सम्झौता

काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै दुवै बैंकले मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिसमेत गठन गरेका छन् । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकतर्फबाट सञ्चालक डा. मनिष थापा र स्वति रुँगटा तथा सनराइज बैंकतर्फबाट सञ्चालक शारदा शर्मा र दिपक नेपाल रहेका छन् …

पुरा पढ्नुहॊस »

एनएमबीको ८.२५ प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा सोमबार बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा तीन अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ । बैंकले हाल देशभर …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले गर्‍यो ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान संचालन

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको संचालन गरेको छ । यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ । दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले ल्यायो सीआरएम मेसिन, बिनाकार्ड पैसा जम्मा गर्न सकिने

काठमाडाैं । हिमालयन बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुविधा दिन बैंकको विभिन्न शाखाहरूमा सीआरएम (क्यास रिक्लिएर मेसिन) सञ्चालनमा ल्याएको छ । हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगन्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ । यस सीआएरएमबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झन्झटबिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाले राख्यो १० वटा क्यास डिपोजिट मेसिन, खातामा सहजै नगद जम्मा गर्न सकिने

काठमाडाैं । एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंस्थित न्युरोड विशालबजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो। क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८-७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९-८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ को अध्यक्षतामा सम्पन्न १५औं …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार सुरु

काठमाडाैं । अब सेन्चुरी कमर्सियल बैंकको नाम नेपालको वाणिज्य बैंकको सूचीबाट हटेको छ। प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार सुरु भएको हो। मर्जरपश्चात बैंकको नाम प्रभु बैंक लिमिटेड भएको छ। मर्जरपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने भएका छन् भने व्यवस्थापकको जिम्मेवारीमा पनि यसअघि नै सहमति भएको छ। जसअनुसार सीईओमा अशोक शेरचन र डेपुटी सीईओमा मनोज न्यौपाने रहनेछन्। बैंकको चुक्ता पुँजी २३ अर्ब …

पुरा पढ्नुहॊस »

काठमाडौंको भेडासिंहमा कुमारी बैंकको नयाँ शाखा

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका २५ मा रहेको जनबाहल, भेडासिंहमा नयाँ शाखा स्थापना गरेको छ। उक्त शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गरे। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ। विगत …

पुरा पढ्नुहॊस »

ग्लोबल र बीओकेले थाले एकीकृत कारोबार, ५७ अर्ब पुँजीसहित बन्यो नेपालकै ठूलो बैंक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए।‘बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला …

पुरा पढ्नुहॊस »

एनएमबीको साधारणसभाबाट लाभांश पारित

काठमाडाैं । एनएमबी बैंकले २७औँ वार्षिक साधारणसभा आयोजना गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा सम्पन्न भएको हो। एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा सम्पन्न साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको बैंकले जनाएको छ। उक्त वार्षिक साधारणसभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हो। बैंकको गत असारसम्ममा खुद नाफा ३ …

पुरा पढ्नुहॊस »