२०८१ मा शनिबारबाहेक बैंकहरू ३७ दिन बन्द हुने (सूची)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ । जसअनुसार शनिबारबाहेक बैंकहरुको विदा ३७ दिन हुने भएको छ ।

दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ । तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।

कुन विदा कहिले ?

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री