बैंकिङ्ग

नेपालगञ्जमा सिटिजन्स बैंकको बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजना

काठमाडौँ । ग्रामीण नेपालका बालिकाहरूको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँकेबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको छ । यो योजनाको मुख्य उद्देश्य बालिकाहरूलाई बालविवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्न बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्तर्गत बालिकाहरूको …

पुरा पढ्नुहॊस »

एभरेस्ट बैंकको १२६ औँ शाखा उद्घाटन

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले सोमबार नवलपरासीको दलदलेमा आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् । अध्यक्ष पौडेलले दलदलेमा एभरेस्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले विभिन्न विद्यालयहरूमा प्रदान गर्‍यो प्याड एटिएम

काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयमा प्याड एटीएम उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीलाई लक्षित गरी प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ । विद्यालयहरुमा व्यवस्थित शौचालय र सेनेटरी प्याडको व्यवस्था नहुँदा विद्यालयमा अध्ययनरत छात्राहरु विद्यालय जान हिचकिचाउने गरेको पाइएकोले उक्त समस्या समाधानका लागि प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीहरुको स्वास्थ्य एवम् शसक्तिकरणलाई मध्यनजर राखेर विभिन्न विद्यालयहरुलाई अटोमेटेड …

पुरा पढ्नुहॊस »

ई-सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने

काठमाडाैं । एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ। बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन्। यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए। यो सम्झौताले ई-सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ। यसअघि पनि ई–सेवाले एजेन्टहरूमार्फत दैनिक ५ हजारसम्म भुक्तानी दिँदै आएको थियो। अब एभरेष्ट बैंकको एटिएमबाट राष्ट्र बैंकको मापदण्डअनुसार बैंक तथा …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारमा सहयोग गर्ने सम्झौता

काठमाडौँ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

काठमाडौँ । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौँमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैङ्कको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो …

पुरा पढ्नुहॊस »

जंगल भिल्ला रिसोर्टमा हिमालयन बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित पटिहानीमा रहेको जंगल भिल्ला रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका ग्राहकले १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । रिसोर्टले दिने सेवा उपभोग गरेवापतको छुट प्राप्त गर्न ग्राहकले हिमालयन बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाए पुग्ने बैंकले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले वेबोर होम अप्लायन्सको सेवामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कार्डबाहक ग्राहकले वेबोर होम अप्लायन्सको सेवामा विशेष छुट पाउने भएका छन् । छुट दिने सम्बन्धी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्स बीच तिनकुने, काठमाडौंस्थित वेबोर होमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक तथा प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धी सम्झौता भएको छ। बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ। राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवम् निजी …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेतीसम्बन्धी तालिम

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ। झुम्कामा असार १ गतेदेखि सुरु गरिएको मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता …

पुरा पढ्नुहॊस »