ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्। एक कार्यक्रमबीच आइतबार…

सिटिजन्स बैंकको ‘हजुरको प्रगतिको सहयात्री’ भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस (#partnerforprogress) र…

नेपाल एसबीआई बैंकद्वारा हलेसी महादेव मन्दिरलाई सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागि आर्थिक…

समाज डेन्टल हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक…

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापनअनुसार सहायकदेखि सहायक निर्देशकसम्मका लागि ५२ जनाका…

प्रभु बैँक र बुद्ध एयर बिच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच…

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंक…

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका…

राष्ट्र बैंकले रद्द गर्‍यो २ मनी एक्स्चेन्जको इजाजत

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन…

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक बीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक…

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न…

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ को प्रयोग सुरु

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार…

ताजा सामाग्री