rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि विज्ञापन प्रकाशित गरेको छ ।

विज्ञापनअनुसार सहायकदेखि सहायक निर्देशकसम्मका लागि ५२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । ती मध्ये ३४ सहायक निर्देशक, १३ प्रशासनतर्फको सहायक र ५ जना प्राविधिक तर्फको सहायकमा दरखास्त माग गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस