बैंकिङ्ग

प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरे। शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत तिलोत्तमा–१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो । एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा कृषकहरुलाई सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंकले कृषकहरुलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बैंकले हेफर इन्टरनेशनल नेपालसँग युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा भएको सम्झौता अनुरुप धादिङ्ग जिल्लाको खनियाँबास गाउँपालिकाका किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो । धादिङको आरुघाटमा एक कार्यक्रम बिच खनियाँबास गाउँपालिकाका अध्यक्ष श्री रण बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल र प्रभु बैंक बाग्मति प्रदेश प्रमुख राजु केसीले संयुक्त …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र यूएसएडबीच सहयोग सम्झौता

काठमाडाैं । कुमारी बैंक र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)बीच सहयोग सम्झौता भएको छ। एकअर्काबीच विभिन्न क्षेत्रमा प्रभावकारी सहयोगका लागि दुईबीच तीन वर्षका लागि सम्झौता भएको हो। दुई बीच युएसएडले बैंकसँग वित्तीय क्षेत्रको प्राविधिक क्षेत्रमा नवीन समाधानका लागि विशेषज्ञताको साझेदारी गर्नेछ। यसैगरी बैंकले आफ्ना शाखा र अनलाइन सेवामार्फत् व्यापार समाधानका लागि अनुकूल प्याकेजमा सहयोग गर्नेछ। आर्थिक वर्ष २०८०/८१ सम्म बैंकले १० हजार नयाँ लघु, साना तथा मझौला उद्योग तथा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा विशेष छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको टोखास्थित टोखा केब फनपार्क प्रा.लि. बीच समझदारी भएको छ। सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई टोखा केब फनपार्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ४०० कर्मचारीलाई आइएफसीद्वारा तालिम प्रदान

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (इटरनेशनल फाइनान्स कर्पोरेशन) र ग्लोबल आइएमई बैंकको सहकार्यमा कर्मचारीलाई तालिम कार्यक्रम सम्पन्न भएको छ । आइएफसीले बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयको तालिद प्रदान गरेको हो । तालिममा विशेष गरी आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञले सञ्चालन गरेका थिए । अन्तर्राष्ट्रिय …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण

काठमाडाैँ । सानिमा बैंकले सानिमा दिर्घायू बचत योजना अन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायू बचत योजना अन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो । बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । राममाया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन् …

पुरा पढ्नुहॊस »

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडाैँ । नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबी बैँक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंक का प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन् । नेपाल रेमिटले …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंककाे संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनी समूहका केही सेयरधनीहरुले १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना …

पुरा पढ्नुहॊस »

३६ ठाउँका घरजग्गा बेच्दै एनएमबि बैंक (सूचनासहित)

काठमाडौं । एनएमबि बैंकले घरजग्गा बिक्री गर्ने भएको छ । आफ्नो स्वामित्वमा रहेका देशभरीका विभिन्न ३६ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी शीलबन्दी बोलपत्र पेश गर्न आग्रह गरिएको छ ।

पुरा पढ्नुहॊस »