निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल भदौ २ देखि लागू हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस