काठमाडौं । साताको तेस्रो दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज दुई सयले बढेको हो। आइतबार चार सयले बढेको थियो। सोमबार तीन सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा …
पुरा पढ्नुहॊस »आजदेखि सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुल्ला
काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुल्ला गरेको छ। यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागि प्रक्रिया अघि बढाउन सकिनेछ। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार साेमबार देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको हाे। सेवाग्राहीले यातायात व्यवस्था विभागकाे साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्ने बताइएकाे छ।
पुरा पढ्नुहॊस »विश्वस्तरीय बन्यो नर्भिकको आइपिडी
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो । गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडी संचालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा …
पुरा पढ्नुहॊस »थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७७६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १३ जनाको मृत्यु भएको छ भने ५०१ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज १० हजार ८६४जनाको नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »नेप्से परिसूचक ८७.६३ अंकले बढ्यो
काठमाडौं ।दशैंपछि लगाताररुपमा गिरावट आएको नेप्से परिसूचकमा सोमबार भने हरियाली छाएको छ । निरन्तर गिरावट आएर नेप्से २४ सय अंकको लाइनमा झरेको थियो। तर, सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ अंकमा पुगेको छ। आइतबार २६.९६ अंकले बृद्धि भएको थियो। नेप्से परिसूचक उच्च अंकले बृद्धि भए पनि नेप्से कारोबार रकम भने बृद्धि हुन सकेको छैन। सोमबार कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर ४ …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
काठमाडाैँ । सिद्धार्थ बैंक ले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड २१ लाख …
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डूका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट
काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडाैं गेष्ट हाउस(केजिएच)काे सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडाैं गेष्ट हाउसकाे सेवामा छुट पाउने भएका हुन् । सम्झाैता अन्तर्गत संग्रहालयको प्रवेश शुल्कमा बैंकका ग्राहकले ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरुमा १५ प्रतिशत छुट पाउनेछन् । काठमाडाैं गेस्ट हाउस समुह अन्तर्गत ठमेलमा काठमाडाैं गेस्टहाउस, हात्तिसारमा माया मानोर बुटिक होटल, बुढानिलकण्ठमा पार्क भिलेज रिसोर्ट, चितवनमा मारुनी …
पुरा पढ्नुहॊस »नेपाल बैंककाे एटिएम काठमाडाैं मलमा
काठमाडाैं । नेपाल बैंकले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त एटिएम सेवा संचालनमा ल्याएकाे हाे । साे कार्यक्रममा काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीती रहेकाे थियाे ।
पुरा पढ्नुहॊस »आगामी महाधिवेशनमा म पनि सभापतिमा उठ्छु’: रामचन्द्र पौडेल
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए। “प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, उनले भने, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै …
पुरा पढ्नुहॊस »नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ SonyLIV र टेलिनेटबीच साझेदारी
काठमाडौं ।सोनी पिक्चर्स नेटवक्र्स ईण्डिया(Sony Pictures Networks India ‘SPNI’) को लोकप्रिय ओटीटी प्लाटफर्म, क्यलथीक्ष्ख् ले टेलिनेट प्रा. लि. सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो ओटीटी प्लाटफर्म आईओएस (iOS), एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ । नेपालका ग्राहकहरुलेwww.gfsarena.com वेवसाइटमा गई SonyLIV …
पुरा पढ्नुहॊस »