अस्मिता अधिकारीको ‘तिम्ले माया मारी गयौ’

गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । गीतकार बिष्णु निरौलाको शब्द रहेको   गीतमा राजेश थापाको संगीत छ ।

उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री