नेपालमा डाक्टर एकसे एक छन्

डा.दीपक रेग्मी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ धादिङको कटुञ्जे गासिवमा जन्मेका डा.दीपक रेग्मी नाक, कान तथा घाँटी रोग विशेषज्ञ…

नेपालमा पर्वतारोहणका सम्भावना र चुनौतीहरु

नेपालमा पर्यटक आकर्षित गर्ने धेरै माध्यमहरु छन् । जसमध्ये ¥याफ्टिङ्ग, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग जस्ता संभावित विषयहरुले पर्यटकहरुलाई लोभ्याइरहेका छन् । यसका…

राजधानीमा मिसेस गुरुङ्ग २०१७ प्रतियोगिता आयोजना हुदै

काठमाडौं । एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट…

एनसेलद्वारा एसईई परीक्षार्थीलाई छात्रवृत्ति प्रदान

एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक…

ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा…

सेयर कारोबार बन्द

काठमाडौं । आन्तरिक राजश्व विभागले विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न पत्र काट्दा ब्रोकर कम्पनीहरुले सेयर कारोबार अाज बन्द…

नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गरेकाे छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार…

दार्चुलामा काँग्रेसको विजयी सुरुवात

भीमदत्तनगर, १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । लेकम…

बिवाह गर्ने सोच छैन अहिलेनै

जान्वी बोहोरा, नायीका  तपाईले ०६२ देखी रंगमञ्चबाट कलाकारिताको क्षेत्रमा प्रवेश गर्नुभएको रैछ, लामो समय भएछ हैन ? मैले रंगमञ्चबाट कलाकारिताको…

हाँस्यमैं आउँछ मजा

नीरु खड्का (ठ्याँसकुमारी), हाँस्य कलाकार यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? सानो हुँदा ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ भन्ने गीत…

हिमालयन बैककाे मैतीदेवी मन्दिरमा सिसिटिभी जडान

हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको…

१६८ स्थानीय तहमा मतगणना सुरु

१५ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भर्इसकेकाे छ । निर्वाचन आयोगका अनुसार…