रश्मी

ट्याक्टरको ठक्कटरबाट एक जनाको मृत्यु

सुनसरी।सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् । हिजो दिउसो २ बजे प्रदेश नं १-०२-००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ मृत्यु भएको थियो ।  

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ६६६ जनामा संक्रमण पुष्टि, ६२२ जना संक्रमण मुक्त

काठमाडौं ।पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३७२ …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ७८.८२ अंकले बढ्यो

काठमाडौं  । सोमबार हरियाली छाएको नेप्से परिसूचकले मंगलबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि ७८.८२ अंकले बढेर २ हजार ७५१.०७ अंकमा पुगेको छ। गत आइतबार पनि २६.९६ अंकले वृद्धि भएको थियो। पछिल्लो तीन दिनमा मात्रै नेप्से परिसूचक २२९.४१ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक उच्च अंकले वृद्धि भए पनि नेप्से कारोबार रकम भने वृद्धि हुन अझै सकेको छैन। अन्य दिनको भन्दा मंगलबार भने …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खाता खोल्दा ५.७५ प्रतिशत ब्याज

काठमाडाैँ । ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो । बचत खाता …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखारउपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो। pसम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्धारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद औझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न …

पुरा पढ्नुहॊस »

लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लन्च अफर’

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर-घर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। लस्कर फुड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो। काठमाण्डौ उपत्यकाका कार्यालय अफिसलाई  मध्यनजर गरी  समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए। लस्कर फुडस यस …

पुरा पढ्नुहॊस »

भाेलि हुने वाग्मती प्रदेशसभाको तयारी पूरा

वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नुभएकाले दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। प्रदेशसभामा …

पुरा पढ्नुहॊस »

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या

ईलाम ।इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको  मृत्यु भएको हो ।  

पुरा पढ्नुहॊस »

गणेशमानकाे त्यागलाई अहिलेका राजनीतिक दलहरूले भुल्नु हुँदैनः कांग्रेस नेता सिंह

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नाे जीवनकाल भरि संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन्। नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नु पर्ने त्यागकाे भावना नसिकेकाले अहिले राजनीति प्रति निरासा छाएकाे उनले बताए। आज गणेशमान सिंह फाउण्डेसन वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता …

पुरा पढ्नुहॊस »
This will auto close after