प्रदेश–१ प्रदेशसभाको बैठक कात्तिक १५ सम्मका लागि स्थगित

विराटनगर। प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो ।

बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने तय गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री