काठमाडौं ।सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको प्रहरीले जनाएको छ ।
सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप आज बिहान करिब ७:५० बजेतिर कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको थियो ।
तपाईंको प्रतिकृया




