विश्वस्तरीय बन्यो नर्भिकको आइपिडी

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै…

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । सोमबार थप  ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७७६…

नेप्से परिसूचक ८७.६३ अंकले बढ्यो

काठमाडौं  ।दशैंपछि लगाताररुपमा गिरावट आएको नेप्से परिसूचकमा सोमबार भने हरियाली छाएको छ । निरन्तर गिरावट आएर नेप्से २४ सय अंकको…

सिद्धार्थ बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडाैँ । सिद्धार्थ बैंक ले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत…

बैंक अफ काठमाण्डूका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडाैं गेष्ट हाउस(केजिएच)काे सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड…

नेपाल बैंककाे एटिएम काठमाडाैं मलमा

काठमाडाैं ।  नेपाल बैंकले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ । बैंकले आइतबार एक…

आगामी महाधिवेशनमा म पनि सभापतिमा उठ्छु’: रामचन्द्र पौडेल

काठमाडौं  ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले…

नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ SonyLIV र टेलिनेटबीच साझेदारी

काठमाडौं ।सोनी पिक्चर्स नेटवक्र्स ईण्डिया(Sony Pictures Networks India ‘SPNI’) को लोकप्रिय ओटीटी प्लाटफर्म, क्यलथीक्ष्ख् ले टेलिनेट प्रा. लि. सँग नेपालमा…

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँबीच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

काठमाडौं ।नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट…

पुसमा बाघ गणना गर्ने सरकारकाे तयारी

काठमाडौँ । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना…

पाँचथरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाँचथर।पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३९ जना भन्दा बढी घाइते…

नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडाैँ । नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष…

ताजा सामाग्री