काठमाडाैं । नेपाल बैंकले काठमाडौंको सुनधारास्थित कर्मचारी कोष भवन, काठमाडाैं मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।
बैंकले आइतबार एक कार्यक्रमकाबीच उक्त एटिएम सेवा संचालनमा ल्याएकाे हाे ।
साे कार्यक्रममा काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीती रहेकाे थियाे ।
तपाईंको प्रतिकृया



