प्रदिप नेपाल

तनहुँ जीप दुर्घटना : एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ। साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजी रु.दश अर्ब छयानब्बे करोड बाईस लाख उनानसय हजार एक सय पन्चानब्बे रुपैँयाँ मात्र को १४.२५ प्रतिशत बराबर एक अर्ब छपन्न करोड एक्काइस लाख सत्ताइस हजार छ सय छत्तीस रुपैंयाँ बोनस शेयर तथा ०.७५ प्रतिशत बराबर आठ करोड बाईस लाख सत्र हजार दुई सय चौवालीस रुपैंयाँको नगद लाभांश (बोनस शेयर …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड-१९ को बढीरहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सका माध्यमबाट संचालन गरियो । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदनसहित सोहि आ. व.को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको ध्यानाकर्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको कांग्रेसको दाबी …

पुरा पढ्नुहॊस »

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्। यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडि केवाईसी भेरिफाइ गराउन पर्नेछ। केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार केन्द्रिय कार्यालय, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६० वोनस शेयर र ४.४० नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादी निकट विद्यार्थीहरूद्वारा मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ। एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो। अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो। कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ। अनेरास्ववियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

पुरा पढ्नुहॊस »

नेपालमा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि, ३०६ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप ५,०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जना थपिएका थिए। बिहीबार ३,५५३ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३ हजार ४७४ जनाको पिसिआर परीक्षण र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे …

पुरा पढ्नुहॊस »

गृहमन्त्री खाणसँग अस्ट्रेलियन राजदूतको भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गरेकी छन्। गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए। नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उनले आग्रह गरेका …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूकाे सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ। आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नु पर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन्। यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए। कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा …

पुरा पढ्नुहॊस »