कांग्रेस सहमहामन्त्रीमा खस/आर्यतर्फ किशोर सिंह राठौर विजयी

नेपाली कांग्रेसको सहमहामन्त्री (खसआर्य)मा किशोर सिंह राठौर विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका राठौर विजयी भएका हुन्। उनले प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्।

विजयी भएका राठौरले २५७६ मत ल्याए । पराजित चालिसेले २०५९ मत ल्याएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य