कांग्रेस सहमहामन्त्री अपडेट: कसकाे मत कति?

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ। मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन्।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ।

मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसेले ३७१ मत ल्याएका छन् । राठौरको सम्भावना बलियो देखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री