News desk

सेञ्चुरी बैंकका ग्राहकलाई नारायणी अस्पताल र सिराइचुली होटलमा छुट

काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआई नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। एनपीआई नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा (ओपीडी, …

पुरा पढ्नुहॊस »

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । मंगलबार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकमा अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस …

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफ र जानकी गाउँपालिकाबीच बाल बीमासम्बन्धी सम्झौता

काठमाडौँ । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा २०७९ साउन १ गतेभन्दा पछि जन्मिएका छोरीका लागि वार्षीक ५ हजार बीमा शुल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाका लागि सम्झौता भएको हो । बीमासम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका …

पुरा पढ्नुहॊस »

लघुबिमा कम्पनीको लाइसेन्स खुल्यो, ७ कम्पनीले पाउने

काठमाडौँ । बीमा समितिले लघुबिमा कम्पनीको लाइसेन्स खुला गरेको छ । समितिले पहिलो चरणमा ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । प्रत्येक प्रदेशमा एक एक गरी ओटा लघुबीमा कम्पनी स्थापना हुने गरी समितिले लाइसेन्स दिएको हो । समितिले बुधबार सूचना जारी गरी ३ ओटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीलाई लाइन्सेन्स दिने निर्णय गरेको जनाउँदै आवेदन आह्वान गरेको हो । लघुबीमाको लाइन्सेन्स लिन चाहने …

पुरा पढ्नुहॊस »

सेयर बजारमा उछाल, ४७ अंकले बजार बढ्दा झण्डै डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंकले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार भएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको …

पुरा पढ्नुहॊस »

टीभीएसको ‘कायापलट’ अफरमा ग्राहकले जिते लाखौँको नगद उपहार

काठमाडौं । जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको अफरमा ग्राहकले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उक्त अफरको आठौँ दिनमा धापासीका भुजेन्द्र सरुमगरले १०० प्रतिशत क्यासब्याक पाएका छन् । मगरले बौद्ध, टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाएका हुन् । यस्तै, स्याङ्जाका ईमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेर एक लाख चार हजार रुपैयाँ क्यासब्याक …

पुरा पढ्नुहॊस »

अशोक लेल्यान्डको चाडपर्व अफर

काठमाडौं । आइएमई मोटर्सले दसैँ र तिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरू खरिदमा ‘हर्षको बहार : लैजानुहोस् छानीछानी उपहार’ अफर ल्याएको छ । अफरअन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानले थाइल्यान्ड टुर प्राप्त गर्नेछन् । आईसीभी/ट्रक/टिपर/ आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुईजानाले सिंगापुर टुर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । एम एण्ड एचसीभी/ट्रक/टिपर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा १२५ सीसीको नयाँ सुपर स्प्लेन्डर

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर नेपाली बजारमा भित्रिएको हो । यसमा नयाँ डीजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको बताइएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा दुई लाख ६६ हजारमा उपलब्ध हुने बताइएको छ । हिरो …

पुरा पढ्नुहॊस »

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप हुँदै

काठमाडौं। काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको कार्यक्रम हो । भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै …

पुरा पढ्नुहॊस »