माछापुच्छ्रे बैंकले ल्यायो इजी कार लोन योजना

काठमाडौं । माछापुच्छ्रे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । माछापुच्छ्रे बैंकले आकर्षक ब्याज दर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निः शुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री