श्रीमतीद्वारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

काठमाडौं । सल्यानमा  श्रीमतीले बन्चरो  प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका-६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको घरमा काठ चिर्ने फलामको बन्चरो प्रहार गर्दा मृत्यु भएको हो ।

हत्या गरेको अभियोगमा  ती महिलालाई  प्रहरीले पक्राउ गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैतडीमा श्रीमानले श्रीमतीलाई हाने चक्कु

काठमाडौं । बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ …

प्रतिकृया दिनुहॊस