तातो कुँडोमा डुब्दा बालिकाको मृत्यु

काठमाडाैँ । तनहुँमा तातो कुँडो (खोले) मा डुब्दा एक बालिकाको मृत्यु भएको छ । गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुब्दा भानु नगरपालिका-१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो ।

तातो कुँडोमा परेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस