बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी करोडाैंको क्षती

झापा। झापाको मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा  बिद्धुत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ ।
सोमबार बिहान ३ बजेबाट लागेको आगो अहिलेसम्म पनि  नियन्त्रणमा आउन सकेको छैन्  । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् ।
सो आगोलागीबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस