अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल शीर्ष सातमा पुग्न सफल भएका छन् ।

अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।

यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस