राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री