काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं । काठमाडौंको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

आगो बुढानीलकण्ठ नगरपालिका-१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ ।आगलागी नियन्त्रण गर्न लागिप्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका छन् ।

आगलागीको विस्तृत  विवरण आउन बाँकी ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस