विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर।विराट मेडिकल कजेजमा उपचारत कोरोना संक्रमित महिलाको अाज मृत्यु भएको छ । ताप्लेजङ निवासी ३७ वर्षीय महिलाको अाज उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई भाद्र ३० गते कोरोना पुष्टि भए पछि  अस्पताल भर्ना गरिएको थियो । मृतक महिला कलेजोको समस्याबाट पीडित रहेकी थिइन।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट …

प्रतिकृया दिनुहॊस