करेन्ट लागेर १ जना महिलाको मृत्यु

मोरङ । करेन्ट लागेर १ जनाको  महिलाको  मृत्यु  भएको छ । मोरङ कटहरी-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको हो ।
 आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको  प्रहरी कार्यालय मोरङले जनाएको छ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री