सवारी साधन मर्मत गर्ने वर्कसप भदौ १५ गतेसम्म बन्द

काठमाडौं । सवारी साधन मर्मत सम्भार गर्ने वर्कसप भदौ १५ गतेसम्म बन्द  हुने भएको छ ।

कोरोना संक्रमण फैलिँदै गएकोले अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले आजदेखि भदौ १५ गतेसम्म बन्द गर्ने  भएको हो ।

संघले एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस