फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर एक युवकको मृत्यु

रुपन्देही।  फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका-१२का २३ वर्षीय विकास जैसवाल  छन् ।

जैसवालको आफ्नै घरको छत बसेर फोनमा बोल्ने क्रममा  ३ तल्लामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री