काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ६५ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख ९९ हजार ५ सय २४ जना छन् ।
कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनाको मृत्यु भएको छ भने ४७ हजार ८ सय ४९ जना संक्रमित भएका छन् ।
प्रतिकृया दिनुहॊस