डिस होममा डिलर दाइको डिसकाउन्ट विजेता श्रेष्ठलाई १ लाख पुरस्कार प्रदान

काठमाडौं ।  डिस होममा डिलर दाइको डिसकाउन्ट विजेता लमजुङका लमजुङको मध्य नेपाल नगरपालिका निवासी ६४ वर्षीय बालचन्द्र श्रेष्ठलाई १ लाख पुरस्कार प्रदान गरिएको छ ।

सो  पुरस्कार मध्य नेपाल नगरपालिका वडा न.-२ का अध्यक्ष पदम बहादुर थापा र डिस होमका तनहुँ,लमजुङ र गोरखाका वितरक शुभलक्ष्मी डिटी एच नेटवर्कका प्रोपाइटर कृष्ण राज पण्डितले संयुक्त रुपमा श्रेष्ठलाई हस्तान्तरण गरे।

लक्ष्मण पौडेलद्वारा संचालित इलेक्ट्रोनिक सोतिपसल जि एल ए एम ६ वाट रिचार्ज गर्दा श्रेष्ठले उक्त पुरस्कारको बिजेता बन्न सफल भएका हुन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस